तारा वाग्ले राज्यको कानुन र नीति निर्माण गर्ने तहमा उपस्थिति बढ्दै गएपछि महिलाको आर्थिक सशक्तिकरणमा आशाका किरण देखिन थालेका छन् । राज्यका निकाय र संयन्त्रमा महिलाको नेतृत्वदायी भूमिकासँगै समग्र महिलाको बहुआयामिक विकासका सम्भावनालाई बढाएको छ । महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति–कार्यक्रम र कानुनी व्यवस्था तथा उद्यमी महिलालाई छुट र सहुलियत प्रदान गर्ने लगायत नीतिगत व्यवस्थाले…