समाचार « Mahila Khabar
११ कार्तिक २०८३, मंगलबार

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तल्लो तटीय क्षेत्रमा भयानक जनधनको क्षति हुन पुगेको छ। यसबीच कालीगण्डकी र बूढीगण्डकी नदीमा आएका विनाशकारी बाढीले समेत ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपत्तिको घडीमा सरकारले सबै सुरक्षा संयन्त्र परिचालन गरी यथासक्य उद्धारको काम अगाडि बढाएको, बाढीबाट प्रत्यक्ष प्रभावित क्षेत्रहरूमा…