राजनीति « Mahila Khabar
२६ बैशाख २०८१, बुधबार

महिला–बालबालिकालाई छुट्टै अस्पताल

२०३९ सालमा मुलुककै पहिलो महिला जिल्ला सभापति बनेर ओमुटेम्पु लामाले मकवानपुरमा आफ्नो इतिहास रचेकी थिइन् । विकास निर्माणको केन्द्र मानिने जिल्ला पञ्चायतको नेतृत्व महिलाले गरेको विषय धेरैका निम्ति नौलो थियो । त्यही इतिहास पछ्याए जसरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि हेटौंडा उपमहानगरपालिकाकी मेयर भइन्, मीनाकुमारी लामा । देशका ११ उपमहानगरमध्ये महिलाको नेतृत्वमा रहेको यो एक मात्र उपमहानगर हो । …