हाम्रो बारे « Mahila Khabar
२६ बैशाख २०८१, बुधबार

हाम्रो बारे

अप्रिल १९९६ मा स्थापित सञ्चारिका समूह नेपाल देशभरका पत्रकार महिलाको साझा संस्था हो । यसको मुख्य उदेश्य सञ्चारमाध्यममा महिलाका मुद्दालाई सम्बोधन गराई समतामूलक समाज निर्माण गर्नु हो । सोहि उदेश्य प्राप्तिका लागी सञ्चारिका समूहले नेपालको पहिलो डिजिटल पत्रिका महिला खबर सञ्चालन गरि महिलाका मुद्दालाई मूलप्रवाहिकरण गर्नुका साथै समाजमा महिलाहरुको समस्याहरुलाई जनाउने र उनीहरुको सम्पूर्ण समानता र अधिकारको लागि खबरहरु लेख्ने काम गदैँ आइरहेको छ ।

लक्ष्य
समानता र समानतामा आधारित विकासको प्रवर्दन गर्न सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गरी लैङ्गिकमैत्री समाज निर्माण गर्ने ।
उदेश्य
लैङ्गिक मुद्दाहरुलाई सञ्चारमाध्यममा मूलप्रवाहमा ल्याउने ।

महिला–बालबालिकालाई छुट्टै अस्पताल

२०३९ सालमा मुलुककै पहिलो महिला जिल्ला सभापति बनेर ओमुटेम्पु लामाले