राजनीति « Mahila Khabar
११ कार्तिक २०८३, मंगलबार

तीजले महिलाका हक अधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छः उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने  विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उनले भनिन्, “हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक…