विद्या राई जिन्दगीको देखिने पाटो बेग्लै छ । भोगिने पाटो बेग्लै । भोगाइसंग डटेर सामना गर्नेको जिन्दगी अरुका लागि देख्न लायक नै हुन्छ । भोगाइ कस्तो थियो ? त्यो भने भोग्नेलाई नै बढी थाहा हुन्छ । त्यसो त जिन्दगीका उतारचढाव सधै एकनासै कहाँ हुन्छन् र ? कति त अनायसै हुन्छन् । समयसंगै हरेक पाटाहरु पाठ…