खेलकुद « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

एसिसी महिला यु १९ प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित

कप्तान सोनी पाख्रिनको उत्कृष्ट अल राउन्ड प्रदर्शनमा नेपालले आज हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको छ । लगातार तेस्रो जितसँगै समूह ुडीु विजेताका रुपमा नेपाल मलेसियामा जारी एसिसी महिला यु १९ प्रिमियर कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। जितको लागि २ सय १२ रनको विशाल लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै मात्र…