साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगाल क्लबले जितेको छ । फाइनलमामा नेपालको एपिएफ क्लबलाई ३(० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। एपिएफले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु समर्थकलाई निराश पार्यो । पहिला हाफमा २ गोलले पछि परेको एपिएफले दोस्रो हाफमा थप एक गोल ब्यहोर्न बाध्य भयो । प्रतियोगितामा विभिन्न ५ टोलीलले सहभागिता जनाएका…