साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई



साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगाल क्लबले जितेको छ । फाइनलमामा नेपालको एपिएफ क्लबलाई ३(० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो।

एपिएफले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु समर्थकलाई निराश पार्‍यो । पहिला हाफमा २ गोलले पछि परेको एपिएफले दोस्रो हाफमा थप एक गोल ब्यहोर्न बाध्य भयो ।
प्रतियोगितामा विभिन्न ५ टोलीलले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : १४ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री