अन्य « Mahila Khabar
१४ श्रावण २०८३, बिहिबार

काठमाडौंसहित ४ जिल्लामा बर्डफ्लु नियन्त्रणमा आउन सकेन

सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा आएको छ । चैतयात सुरु भएको बर्डफ्लु झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा नियन्त्रणमा आएको हो । बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक…