रास्वपा सांसद क्रान्तिशिखाले भनिन्– सडकमा बगिरहेको सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

रास्वपा सांसद क्रान्तिशिखाले भनिन्– सडकमा बगिरहेको सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन्।

उनले सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक रहे पनि सरकारले त्यसलाई संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढंगले अघि बढाउन नसकेको बताएकी हुन्।

सोमबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर के यो हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो।’

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १ : ३६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री