राजनीति « Mahila Khabar
१२ कार्तिक २०८३, बुधबार

बेलायती सांसद टुलिप सिद्दिकलाई बंगलादेशमा चार वर्षको जेल सजाय, लेबर पार्टीद्वारा विरोध

ढाका । बंगलादेशको एक अदालतले बेलायती लेबर पार्टीकी सांसद तथा पूर्वमन्त्री टुलिप सिद्दिकलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको छ। अदालतले सिद्दिककी फुपू एवं बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिना र परिवारका अन्य दुई सदस्यलाई पनि छुट्टाछुट्टै भ्रष्टाचारका मुद्दामा जेल सजाय तोकेको हो। अदालतले यो फैसला अभियुक्तहरूको अनुपस्थितिमा गरेको हो। लेबर पार्टीले यस कानुनी प्रक्रियालाई…