कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघ्यो « Mahila Khabar
१२ कार्तिक २०८३, बुधबार

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघ्यो



नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघेको छ। सोमबार पनि थप दुई सय जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्।

प्रतिनिधिको नाम दर्ता नै पूरा नभएका कारण बन्द सत्रमा ढिलाइ भइरहेको प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए। ‘बिहानमात्रै २ सय जना प्रतिनिधिहरूले नाम दर्ता गराइसक्नुभएको छ। अझै पनि नाम दर्ता भइरहेको छ,’ उनले भने ।

आइतबार उद्घाटन सत्र चल्दा साँझसम्म दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए। -ekantipur

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ११ : २२ बजे

विपद्पीडितको पुनर्स्थापनाका लागि तत्काल कार्यक्रम घोषणा गर्न आह्वान

भदौ १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी

अपाङ्गता भएका मतदाताको मतदान अधिकार सुनिश्चित गर्न माग, सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिले आफूले रोजेको

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन

काठमाडौं । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै वसन्तपुरमा दीप प्रज्वलन गरिने

काठमाडौं । भोटेकोशीमा आएको बाढीको एक महिना पूरा भएको सन्दर्भमा

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको