ब्यानर « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। आइतबार रातिदेखि साम्य हुन नसकेको सुनसरीको देवानगन्जमा उत्पन्न तनावलाई लिएर प्रधानमन्त्री बालेन शाहको सक्रियताको खोजी भइरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो। कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा…