यहि सेप्टेम्बर २४ देखि ३० सम्म मलेसियामा आयोजना हुने “मलेसियन सुपर वुमन सिरिज” मा नेपाली महिला क्रिकेटरले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगितामा नेपाली खेलाडी पनि रहनेबारे जानकारी दिँदै सो सिरिजमा सहभागी हुने १४ खेलाडीको नाम सार्वजनिक गरेको छ । क्यानका अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री, सिता…