एसिया कप छनोटबाट नेपाल बाहिरियो « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

एसिया कप छनोटबाट नेपाल बाहिरियो



काठमाडौं ।  नेपाल एएफसी यू–२० महिला एसिया कपको छनोटबाट बाहिरिएको छ ।

भुटानमा जारी प्रतियोगितामा उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएसँगै नेपाल छनोट हुनबाट बञ्चित भएको हो ।

जितसँगै तीन पटकको विश्व विजेता र दुई पटकको एसिया कप विजेता उत्तर कोरिया समूह ए को विजेताका रुपमा फाइनल राउन्डका लागि छनोट भएको छ । उत्तर कोरियाले अब अर्को वर्ष थाइल्यान्डमा हुने यू–२० प्रतियोगिता खेल्नेछ ।

उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराएको थियो । पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो ।

 

 

 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ३८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री