एएफसी यू–२० महिला एसियन कप छनोटः नेपाल र भुटानबीच १–१ को बराबरी « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

एएफसी यू–२० महिला एसियन कप छनोटः नेपाल र भुटानबीच १–१ को बराबरी



काठमाडौं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आयोजक भुटानसँग बराबरी खेलेको छ ।

थिम्पुमा बुधबार साँझ भएको खेलमा नेपाल र भुटानबीच १–१ गोलको बराबरी भएको हो । पहिलो मिनेटमा नेपालले गोल गरे पनि अग्रता जोगाउन नसक्दा भुटानसँग बराबरी भएको हो ।

भुटानले १८ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बराबरी बनाएको थियो । नेपाल रहेको समूह ‘ए’मा आयोजक भुटान, साउदी अरेबिया र पूर्व च्याम्पियन उत्तर कोरिया छन् ।

बंगलादेशमा गत जुलाईमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यसबेला नेपाल घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ६ : ४८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री