हाम्रो बारे « Mahila Khabar
११ श्रावण २०८३, सोमबार

हाम्रो बारे

अप्रिल १९९६ मा स्थापित सञ्चारिका समूह नेपाल देशभरका पत्रकार महिलाको साझा संस्था हो । यसको मुख्य उदेश्य सञ्चारमाध्यममा महिलाका मुद्दालाई सम्बोधन गराई समतामूलक समाज निर्माण गर्नु हो । सोहि उदेश्य प्राप्तिका लागी सञ्चारिका समूहले नेपालको पहिलो डिजिटल पत्रिका महिला खबर सञ्चालन गरि महिलाका मुद्दालाई मूलप्रवाहिकरण गर्नुका साथै समाजमा महिलाहरुको समस्याहरुलाई जनाउने र उनीहरुको सम्पूर्ण समानता र अधिकारको लागि खबरहरु लेख्ने काम गदैँ आइरहेको छ ।

लक्ष्य
समानता र समानतामा आधारित विकासको प्रवर्दन गर्न सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गरी लैङ्गिकमैत्री समाज निर्माण गर्ने ।
उदेश्य
लैङ्गिक मुद्दाहरुलाई सञ्चारमाध्यममा मूलप्रवाहमा ल्याउने । }

माइतीघरमा द्वन्द्वपीडितको धर्ना, सहभागितामूलक न्याय प्रक्रियाको माग

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, कानुन सुधारमा जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा

यौन हिंसापीडितको क्षतिपूर्तिमा पहुँचसम्बन्धी क्षेत्रीय अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचको अवस्थाबारे गरिएको

काठमाडौंको माकालबारीमा युवतीले गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

भूमिहीन सुकुम्बासीलाई जबर्जस्ती जिल्ला फर्काउने निर्णय रोक्न महिला संगठनको माग

काठमाडौं । नेपाल महिला एकता समाजले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित