सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीनको धर्ना « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीनको धर्ना



दृष्टीविहीनहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

सरकारका विभिन्न निकायहरुले सडक पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरुले मंगलबार धर्ना दिएका हुन् ।

सडक पेटी केन्द्रित स्वरोजगारमुलक दृष्टिविहीन व्यवसायीहरुको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो ।

उनीहरुले राज्यका निकायहरुले जबरजस्ती उठाउन खोजेको आरोप लगाएका छन् । घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्य क्षेत्र बनाउनु आफूहरुको रहन नभइ  बाध्यता भएको बताउँदै उनीहरुले विकल्पको माग गरेका हुन् । -Onlinekhabar

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ४८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री