हवाई उडानमा जोखिम निम्त्याउने बेलुन खसाल्ने लिथुआनियाको चेतावनी « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

हवाई उडानमा जोखिम निम्त्याउने बेलुन खसाल्ने लिथुआनियाको चेतावनी



काठमाडौं । युरोपेली मुलुक लिथुआनियाले बेलारुसतर्फबाट आउने तस्करीका बेलुनहरुलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ ।

त्यहाँकी प्रधानमन्त्री इन्गा रुजिनियनले निरन्तर आकाशमा देखिएको बेलुनका कारण हवाई उडानमा समस्या भएपछि सो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत हप्ता मात्रै, नेटो सदस्य लिथुआनियाले आकाशमा बेलुनहरु देखिएपछि स्थानीय भिल्नियस विमानस्थल चार पटक बन्द गरेको थियो ।

सो क्रममा बेलारुससँगको सीमा पनि अस्थायी रुपमा बन्द गरिएको थियो । आफ्नो आकाश हुँदै बेलारुसले बेलुनमार्फत तस्करीका चुरोट लगायतका सामान पठाउने गरेको लिथुआनियाको आरोप छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ३० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री