नख्खु जेलबाट भागेका एक कैदी धादिङमा मृत फेला « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

नख्खु जेलबाट भागेका एक कैदी धादिङमा मृत फेला



काठमाडौं । ललितपुरस्थित नख्खु जेलबाट भागेका एक कैदीबन्दी धादिङमा मृत भेटिएका छन् ।

कर्तव्य ज्यानअन्तर्गत नख्खु कारागारमा रहेको अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं ४ का बाबुराम नेपाली शनिबार मृत भेटिएका हुन् ।

धादिङको धुनीवेसी नगरपालिका ९ खोलाखेतमा घोप्टो अवस्थामा मानिष मृत अवस्थामा छ भन्ने खवरका आधारमा पुगेको प्रहरीले उनको शव भेटेको हो ।

खोलामा चिप्लीएर लढेको हुन शक्ने प्रहरीले प्रारंभिक अनुमान गरेको छ । शव काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : २० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री