सामूहिक बलात्कार आरोपमा एक जना वकिल पक्राउ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सामूहिक बलात्कार आरोपमा एक जना वकिल पक्राउ



धनुषामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। क्षिरेश्वरनाथ नगरपालिका-९ का प्रमोदकुमार राय पक्राउ परेका हुन्।  उनी अधिवक्ता हुन्।

उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरेर  शनिबार ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीविरूद्ध एक महिलाले २०८१ माघ १२ मा आफूमाथि सामूहिक बलात्कार गरेको उजुरी दिएकी थिइन्।

उक्त घटना प्रहरीले सुरूमा उजुरी दर्ता गर्न मानेको थिएन। पछि पीडितले  उच्च  अदालतको आदेश ल्याएपछि  साउन २७ गते इलाका प्रहरी महेन्द्रनगरमा जाहेरी दर्ता भएको थियो।

महिलाले तीन जनाविरूद्ध उजुरी दिएकी छन्। अन्य दुई जना फरार रहेको प्रहरीको भनाइ छ। सेतोपाटीबाट

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : २२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री