जेसी पोलिसीमा हामी सकारात्मक छौं ।: बस्नेत « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

जेसी पोलिसीमा हामी सकारात्मक छौं ।: बस्नेत



काठमाडौं ।

मिडियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति निर्माणका लागि विभिन्न मिडियामा अभियान स्वरुप पुग्दै आएको सञ्चारिका समुहले सोमबार अनलाइनखबरका सम्पादक सँग उक्त बिषयमा छलफल गरेको छ ।

छलफलमा सञ्चारिका समुह नेपालकी अध्यक्ष कमला पन्थीले जेसी पोलिसी लागु गर्नका लागि अनुरोध गरेकी थिइन् । अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले भने पोलिसीका रुपमा लागु नभएता पनि कार्यलय भित्रका हरेक पक्षमा लैंगिक समानताको बिषयमा बिषेश ध्यान दिने गरिएको बताए । उनले यदि पोलिसी बनेको खण्डमा पोलिसि पनि लागु गर्नका लागि कुनै समस्या नभएको बताउँदै भने, ‘पोलिसी लागु गर्नका लागि हामीलाई समस्या छैन ।  हामी अहिले पनि यो बिषयमा संवेदनशिलनै छौं । यदि पोलिसिको ड्राफ्ट बनाएर ल्याउनुहुन्छ भने हामी त्यसलाई हेरेर हाम्रा बिषय पनि समावेश गरेर लागु गर्छौँ ।’

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : १६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री