अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ



अछाममा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।

कालीकोटके रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ का २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।

उनी कालीकोटकी १७ वर्षीया किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा मंगलवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी चन्द्रप्रकाश खनालले जानकारी दिए।

डिएसपी खनालका अनुसार घटना भएको केहि घण्टामै युवकलाई पक्राउ गरिएको हो।

कालीकोटकी ती किशोरी अछाममा घुम्नका लागि आएकी थिइन्। प्रहरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : १३ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री