कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघ्यो « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघ्यो



नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघेको छ। सोमबार पनि थप दुई सय जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्।

प्रतिनिधिको नाम दर्ता नै पूरा नभएका कारण बन्द सत्रमा ढिलाइ भइरहेको प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए। ‘बिहानमात्रै २ सय जना प्रतिनिधिहरूले नाम दर्ता गराइसक्नुभएको छ। अझै पनि नाम दर्ता भइरहेको छ,’ उनले भने ।

आइतबार उद्घाटन सत्र चल्दा साँझसम्म दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए। -ekantipur

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ११ : २२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री