तोडफोड र आगजनी गर्नेलाई कारवाही हुन्छः प्रधानमन्त्री कार्की « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

तोडफोड र आगजनी गर्नेलाई कारवाही हुन्छः प्रधानमन्त्री कार्की



अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा षड्यन्त्रका कारण सरकारी र सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको हुन सक्ने बताएकी छन् ।

पदभार ग्रहण गरेपछि सिंहदरवारमा सरकारका सचिवहरुलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनमा भएका तोडफोड र आगजनीबारे छानविन गर्नुपर्ने पक्षमा आफू रहेको बताएकी हुन् ।

तोडफोड र आगजनीमा संलग्नलाई कारवाही हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो । घटनाबारे खोजबिन गरिने उनले बताइन् ।

अर्को प्रसंगमा प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गर्ने दायित्व पुरा गर्ने बताएकी छन् ।

 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ३८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री