सुमना श्रेष्ठद्वारा रास्वपा छाडेको घोषणा « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

सुमना श्रेष्ठद्वारा रास्वपा छाडेको घोषणा



काठमाडौं । पूर्व शिक्षामन्त्री एवम राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाकी नेता सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफुले पार्टी छाडेको जानकारी दिएकी हुन् । श्रेष्ठले पार्टी नेतृत्वले गल्ती नस्वीकार्ने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने अवस्था लगायतका कारण पार्टी छाडेको दावी गरेकी छन् ।

श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद समेत बनेकी थिइन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ३६ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री