शेख हसिनालाई अर्को मुद्दमा फेरि २१ वर्ष जेल सजाय « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

शेख हसिनालाई अर्को मुद्दमा फेरि २१ वर्ष जेल सजाय



केहिदिन अघि मृत्युदण्डको सजाय हुने फैसला सुनाइएकी बंगालदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फेरि अर्को एक मुद्दामा २१ वर्षको जेल साजय सुनाइएको छ ।

सरकारी परियोजनामा जग्गा बाँडफाँड गरि आफू र परिवारको नाममा जग्गा छुट्याएको सन्दर्भमा हसिनालाई अदालतले दोषी ठहर गर्दै सो सजाय हुने फैसला सुनाइएको छ । मानवता विरुद्धको अपराध सम्बन्धी मुद्दामा अदालतले दाषी ठहर गरे लगत्तै असुन्तुष्ट हसीनालाई पछिल्लो पटक आएको फैसलाले थप समस्यामा पार्ने विश्लेषण गरिएको छ ।

गत हप्ता, हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरिएपछि हसिना नेतृत्वको अवामी लिगले देशव्यापी प्रदर्शन समेत सुरु गरिसकेको छ । गत वर्ष भएको विद्यार्थी आन्दोलनपछि हसिना अहिले भारतमा निर्वासीत छिन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ३४ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री