यसअघि नै जेलमा रहेका लरेन्स विश्नोइका भाइ समेत रहेका अनमोल सन् २०२२ देखि फरार थिए । नेता सिद्दिकीको हत्यापछि भएको अनुसन्धानले आतङ्कवादी समूहलाई विभिन्न क्षेत्रबाट अनमोलले सहयोग गरेको पुष्टि गरेको भारतीय अधिकारीले बताएका छन् । अभिनेता सलमान खानको घर बाहिर भएको गोलीबारीको घटनामा समेत उनको संलग्नता रहेको आरोप छ ।






प्रतिक्रिया