प्याकेजिङ कम्पनी नेस्लेले १६ हजार कर्मचारी कटौती गर्ने « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

प्याकेजिङ कम्पनी नेस्लेले १६ हजार कर्मचारी कटौती गर्ने



एजेन्सी । अधिकांश देशमा आफ्ना उत्पादन वितरण गर्दै आएको प्याकेजिङ कम्पनी नेस्लेले १६ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

कम्पनीको खर्च घटाउन र लगानीकर्ताको विश्वास जित्नका लागि सो कदम चालिएको कम्पनीले जनाएको हो ।सो कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत सीईओ फिलिप नावराटिलले सार्वजनिक रुपमा कर्मचारी कटौति गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्वीस बहुराष्ट्रिय प्याकेजिङ कम्पनी नेस्लेले अमेरिकाले लगाउन थालेको चर्को आयात शुल्क जस्ता समस्या समेत भोग्नुपरेको जनाएको छ । सो कम्पनीमा विभिन्न देशबाट गरि २ लाख ७७ हजार कर्मचारी संलग्न रहेका छन् ।

 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : १० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री