मलेसियन सुपर वुमन सिरिज आजदेखि, सीता र इन्दुले कप्तानी गर्ने « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

मलेसियन सुपर वुमन सिरिज आजदेखि, सीता र इन्दुले कप्तानी गर्ने



काठमाडौँ ।  मलेसियन सुपर वुमन सिरिज आजदेखि सुरु हुँदैछ।

प्रतियोगिता मलेसियन क्रिकेट संघको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ।  यो प्रतियोगितामा नेपाली राष्ट्रिय महिला किक्रेट टोलीकी सदस्य सीता रानामगरले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने भएकी छन्।

सीतासहित यशोद विष्ट, राजमति ऐरी र रिया शर्माले खेल्नेछन्। यस्तै नेपालकी कप्तान इन्दु बर्माले साबिक विजेता वेस्टर्न वन्डर वुमनको पनि कप्तानी गर्ने भएकी छन्।

प्रतियोगिताको तेस्रो संस्करणमा सेन्ट्रल सुपर गर्ल्स इस्टर्न लायनेस, नर्थन क्विन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन सहभागी छन्।

मलेसियाविरुद्धको ट्वी–२० अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि यो प्रतियोगिता नेपाली खेलाडीलाई फलदायी हुने अपेक्षा गरिएको छ।

शृंखला मलेसियामा आगामी अक्टोबर २ देखि ८ सम्म हुनेछ।

 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ४८ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री