नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ



अन्तरीम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा सफल कार्यकालयको शुभकामना दिएका छन् ।

मोदीले मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । भारतीय नागरिकको तर्फबाट शुभकामना व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतको नजिकको मित्र राष्ट्र भएको उल्लेख गरे ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालमा शान्ती, स्थीरता र समृद्धिका लागि मार्ग प्रशस्त गर्नेमा विश्वस्त रहेको बताउँदै मोदीले कार्की प्रधानमन्त्री हुनु महिला शशक्तिकरणको उदाहरण भएको बताएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : २२ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री