जेनजी मुभमेन्टको चार बुँदे आह्वानः आन्दोलन विश्वलाई देखाउन आग्रह « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

जेनजी मुभमेन्टको चार बुँदे आह्वानः आन्दोलन विश्वलाई देखाउन आग्रह



काठमाडौँ । सोमबारदेखि देशव्यापी रुपमा आन्दोलन चर्काएको जेनजी मुभमेन्टले मंगलबार चार बुँदे आह्वान गरेको छ।

शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै विश्वलाई प्रत्यक्ष देखाउन पहिलो बुँदामा आह्वान गरेको मुभमेन्टले तोडफोड र हिंसा आन्दोनको हिस्सा नभएको बताएको छ।तेस्रो बुँदामा आन्दोलन शान्तिपूर्ण, अनुशासित र कानुनी हुने भन्दै आन्दोलनको शैली जिम्मेवार र मर्यादित हुने प्रष्ट पारिएको छ।

जेनजीको एकल नेता कोही नभएको र यो साझा आवाज भएकोसमेत प्रष्ट उल्लेख गरेको छ। मुख्य नेता घोषणा गर्ने प्रयास सिद्धान्त विपरीत हुने भनिएको छ।

सोमबार भएको पहिलो दिनको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मुभमेन्टले आन्दोलनलाई शान्तिपूर्ण बनाउन आह्वान गरेको हो। सोमबारको झडपममा परेर चार सय बढी घाइते भएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ५० बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री