पाकिस्तानबाट ३० हजार बढी अफगानी शरणार्थी फिर्ता « Mahila Khabar
१३ श्रावण २०८३, बुधबार

पाकिस्तानबाट ३० हजार बढी अफगानी शरणार्थी फिर्ता



 काठमाडौं । पाकिस्तानबाट ३० हजार बढी अफगानी शरणार्थीलाई स्वदेश फिर्ता पठाइएको छ । पाकिस्तानको क्वेटा क्षेत्रमा अनधिकृत रुपमा बस्दै आएका सो संख्यामा शरणार्थीलाई एक महिनाको अवधिमा फिर्ता पठाइएको हो ।

पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार सरकारले दिएको जुलाई ३१ सम्मको अवधिमा फिर्ता नभइ बसेका शरणार्थीलाई अफगानीस्तान फिर्ता पठाइएको हो । अनधिकृत रुपमा बस्दै आएका अफगानी शरणार्थीलाई आफ्नो देशबाट फिर्ता पठाउन पाकिस्तानले आफ्ना सबै संयन्त्रको पहलमा काम गरिरहेको जनाएको छ ।

सरकारी अधिकारीहरुका अनुसार कागजातविहीन अफगानीलाई स्वदेश फिर्ताका लागि दबाब बढाउन उनीहरुको बैंक खाता र मोबाइल सिमबारे विवरण संकलन गर्न प्रशासनलाई निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ८ : ३९ बजे

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री कार्यालयको अपिल

प्रधानमन्त्री कार्यालयले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै धार्मिक सहिष्णुता,

डिजिटल हिंसा नियन्त्रणमा संसदको दबाब: सामाजिक सञ्जाल नियमन गर्न कानुनको माग

काठमाडौं । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेतलाई आधार मानेर

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

 सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री